नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन शुक्रबार २ लाख ३४ हजार पाँच सय रुपैयाँमा पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।