१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

नेपाली सेनाद्वारा आगलागी नियन्त्रण

सोमबार बिहान काठमाडौं महानगरपालिका-२० भिमसेनस्थान स्थित स्थानीयको घरको कपडा गोदाममा भएको आगलागी नेपाली सेनासहितको सहयोगमा नियन्त्रणमा लिइएको छ । 


नेपाली सेनाको श्री रणभैरव गण र श्री शार्दुलजंग गुल्मले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौं महानगरपालिका तथा भक्तपुर नगरपालिकाको  दमकल, जनप्रतिनिधि र स्थानीयहरूको सहयोगमा नियन्त्रणमा लिएको छ । 







  • प्रकाशित मिति : १३ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया