१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मलेसियासँगको सिरिजका लागि नेपालको टिम घोषणा, क-कसले पाए मौका ?
फाइल तस्बिर

मलेसियासँग टी–२० क्रिकेट खेल्न नेपाली महिला टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।


नेपालले यही २, ४, ५, ७ र ८ अक्टोबरमा मलेसियाविरुद्ध पाँच टी–२० आई खेल्ने तालिका छ । 



नेपाली टिम : इन्दु बर्मा (कप्तान)​, रुविना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, पूजा महतो (उपकप्तान), सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा बिष्ट, सावित्री दामी र कविता कुँवर ।





  • प्रकाशित मिति : १५ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया