१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

आईएल टी-२० मा बिक्री भएनन् दीपेन्द्र सिंह ऐरी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने इन्टरनेशनल फेन्चाइज लिग (आईएल) टी–२० को अक्सनमा अनसोल्ड भएका छन् । 


उनले १० हजार डलर बेस प्राइसका साथ अक्सनमा नाम दर्ता गरेका थिथए । दीपेन्द्र यसअघि दुई सिजन गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए । यद्यपि उनले लिगमा डेब्यूको मौका भने पाएनन् । 







  • प्रकाशित मिति : १५ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया