१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

‘आइतबार बिहान ८ बजेसम्म अत्ति भारी वर्षाको सम्भावना छ’

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आइतबार बिहानसम्म अत्ति भारी बर्षा हुने सम्भावना रहेको बताएका छन् ।


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार आयोजित बैठकमा बोल्दै उनले शनिबार साँझ ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म अत्ति भारी बर्षा र राति १० बजेदेखि बिहान २ बजेसम्म बढी जोखिम हुने सम्भावना रहेको बताएका हुन् ।



बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका बासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे । उनले नदी किनारमा बस्ने र यातायातमा रहेका सर्वसाधारणहरूलाई आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : १८ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया