२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप [तस्बिरहरू]

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु भएसँगै धादिङको बेनीघाटमा सवारीसाधनको चाप बढेको छ । 


गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित शनिबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावत बन्द गरिएको थियो ।



आज बिहान ६ बजेदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । बेनीघाटमा सवारीसाधनको चाप, तस्बिर : टार्जन लिम्बू, नेपाल न्यूज बैंक





 

  • प्रकाशित मिति : २० असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया