२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

टी-२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल ब्याटिङमा

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र कुवेतबीचको खेल ८ः४५ देखि सुरु हुनेछ ।


हालसम्म नेपाल र कुवेतबीच तीनवटा टी–२० आईमा भेट भएको छ, जसमा नेपालले दुई र कुवेतले एक खेल जितेको छ ।
 







  • प्रकाशित मिति : २२ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया