२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक, नेपालको १०० रन पूरा

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले कुवेतविरुद्ध नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । 

उनले ४६ बलमा तीन छक्का र एक चौकासहित अर्धशतक पूरा गरेका हुन् । 



टी–२० आईमा कुशलको यो १२औँ अर्धशतक हो । उनको अर्धशतकसहित नेपालको १ सय रन पनि पूरा भएको छ ।  

टस जितेर ब्याटिङ रोजेको नेपालले १७.३ ओभरमा पाँच विकेट गुमाउँदै १ सय ४ रन मात्र जोडेको छ ।
 





  • प्रकाशित मिति : २२ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया