२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

भियतनामविरुद्ध खेल फर्कियो नेपाल, सनिष श्रेष्ठको हेडर गोल

एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको खेलमा नेपालले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको छ ।


भियतनामले खेलको १०औँ मिनेटमा अग्रता लिएको थियो ।



एनगुएन थेल लिनले फ्ल्याङ्कबाट आएको पासलाई बक्सभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरेका थिए । तर, पालका सनिष श्रेष्ठले रोहन कार्कीको फ्रि-किकमा हेडमार्फत गोल गर्दै स्कोरलाई १–१ को अवस्थामा ल्याए ।

श्रेष्ठको गोलले नेपाललाई खेलमा फर्काउने अवसर प्रदान गरेको छ । दुवै टिमबीच प्रतिस्पर्धात्मक खेल भइरहेको छ ।





  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया