७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

कुवेतविरुद्ध जापानको कीर्तिमानी जित, नेपाल एक खेलअगावै सुपर सिक्समा

नेपाल र जापान एक खेलअगावै ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न खेलमा कुवेतविरुद्ध जापानले ५ विकेटको जित निकालेसँग नेपाल एक खेलअगावै सुपर सिक्समा प्रवेश गरेको हो । 



कुवेतले दिएको १७८ रनको लक्ष्य जापानले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । कुवेतविरुद्ध जापानको यो पहिलो जित हो ।

कुवेतको विश्वकप यात्रा भने समाप्त भएको छ ।  नेपालले समूह चरणको दोस्रो खेलमा शुक्रबार जापानसँग खेल्ने तालिका छ ।




 



  • प्रकाशित मिति : २३ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया