Tue, 24 Sep, 2019


स्ट्यान्डअप कमेडी गरेर चर्चामा आएकी सिम्रन के भन्छिन् आफ्नो भिडियोबारे ?
फरकधार / जेठ ३२, २०७६

अहिले नेपाली प्रयोगकर्ताबीच युट्युबमा ट्रेन्डिङमा एउटा किशोरीको भिडियो रहेको छ । यो स्टान्डअप कमेडीमा सिम्रन पाण्डेले गरेको प्रदर्शनको भिडियो हो । 



उनले भिडियोमा प्रयोग गरेका शब्दबारे सामाजिक सन्जालमा निकै ठूलो बहस सुरु भएको छ । यसबारे उनी स्वयं चाहिँ के भन्छिन् त ? फरक धारले शनिबार झापामा रहेकी सिम्रनसँग फोनमा कुराकानी गरेको थियो । सुन्नुहोस्, उनको कुरा । उनीबारे फिचर स्टोरी फरक धारमा आइतबार प्रकाशन हुँदै छ, प्रतिक्षा गर्नुहोस्:
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्