२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदै छन् ।


त्रिभुवन विमान स्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनी इलाम पुग्ने कार्यक्रम रहेको घिसिङको सचिवालयले जनाएको छ । 



घिसिङले त्यहाँ बाढी प्रभावित र बाढी पहिरोमा परी मृत्यु भएकाहरूका आफन्तलाई समेत भेट्नेछन् । 





  • प्रकाशित मिति : २५ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया