२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

तिहार नजिकिएसँगै माटोको पाला बनाउन भ्याइनभ्याइ [तस्बिरहरू]

तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ । यतिबेला भक्तपुरको पोटरी स्क्वायरका कुमाले समुदाय पाला बनाउन र सुकाउन व्यस्त छन् ।


तिहार र छठमा बढी प्रयोग गरिने माटोका पाला मात्र नभइ कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन् । तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पालाको प्रयोग गरिन्छ ।     



कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याइ :





 

 

 

  • प्रकाशित मिति : २५ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया