Tue, 16 Jul, 2019


धोनी एक रन बनाएर आउट
फरकधार / असार १, २०७६

काठमाडौं– आइसिसी विश्वकप २०१९ को आज भइरहेको पाकिस्तानविरुद्धको खेलमा भारतका महेन्द्र सिंह धोनीले राम्रो प्रदर्शन गर्न सकेनन् । उनी एक रन मात्र बनाएर पेभेलियन फर्किएका छन् । 



धोनीले राम्रो प्रदर्शन गर्न नसके पनि भारतले टस जितेर सुरु गरेको ब्याटिङमा राम्रो रन बनाइरहेको छ । उसले ४५ ओभरमा ४ विकेट गुमाएर २ सय ९८ रन बनाइसकेको छ ।

उनलाई पाकिस्तानी बलर आमिरले आउट गरेका हुन् ।

 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्