१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

भियतनामविरुद्ध नेपाल १-० ले पछि, सुमन श्रेष्ठको आत्मघाती गोल

एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ ।


हो चि मिन्ह सहरस्थित थोङ निह्याट रंगशालामा मंगलबार जारी खेलको पाँचौं मिनेटमा सुमन श्रेष्ठले आत्मघाती गोल गर्न पुगेका थिए ।



भियतनामको कर्नर बल क्लियर गर्ने प्रयासमा सुमनबाट गल्ती भएको थियो, जसले नेपाली टोलीलाई सुरुआतमै दबाबमा पारेको छ ।

पहिलो हाफमा नेपाली कप्तान किरण चेम्जोङले दुई–तीन उत्कृष्ट बचाउ गरेका कारण नेपाल थप गोलबाट जोगिएको छ ।  





  • प्रकाशित मिति : २८ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया