कर्णाली प्रदेशको बजेटः ३४ अर्ब ३५ करोड

धनगढी– कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आगामि आर्थिक वर्षका लागि प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले यो बजेट प्रस्तुत गरेका हुन् । 

बजेटमा चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख विनियोजन गरिएको छ । 

बजेटको स्रोतमा आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य राखिएको छ । त्यस्तै, यो आर्थिक वर्षमा खर्च नभएको नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजारलाई पनि बजेटको स्रोतमा राखिएको छ । 





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १८:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया