२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

बागमती सफाइ महाअभियानको ६५०औँ हप्ता [फोटोफिचर]

वागमती सफाइ महाअभियानको ६५० औँ सप्ताहमा आज शनिबार दुई घण्टा गुह्वेश्वरी मन्दिर क्षेत्रको नदी र नदी किनारमा सरसफाइ गरिएको छ ।


सरसफाइमा संकलित करिब ३.५ मेट्रिक टन फोहोर कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।







  • प्रकाशित मिति : १५ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया