काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका सम्पदा स्थलमा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले आइतबार डोजर चलाएको छ । डोजर चलाएपछि स्थानीय व्यवसायीले आपत्ति जनाएका छन् ।
तस्बिर : संक्षम घिमिरे/नेपाल न्यूज बैंक








फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।