२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

एमालेले घोषणा गरेको ‘युथ भोलेन्टियर फोर्स’ले के गर्नेछ काम ?

नेकपा (एमाले) ले ‘युथ भोलेन्टियर फोर्स’ गठन गरेको छ। आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा फोर्सको घोषणा गरिएको हो ।


पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार उक्त फोर्स भक्तपुरपछि ललितपुर, काठमाडौं, काभ्रे र रामेछापलगायत जिल्लामा पनि विस्तार गरिनेछ । 



दुई महिनादेखि करिब दुई हजार युवा गुण्डु क्षेत्रमा स्वेच्छिक रूपमा खटिएका दाबी गर्दै उनले युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरले समन्वय गर्दै नेताहरूको सुरक्षामा सहयोग गरिरहेका त्यस्ता काम गरिरहने बताए ।  



 



  • प्रकाशित मिति : १६ कात्तिक, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया