नेकपा माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील अभियानमा लागेका नेता जनार्दन शर्मालाई माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फर्किन अपिल गरेका छन् ।
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उक्त अपिल गरेका हुन् । अझै पनि तपाईं विचार गर्नुस्, तपाईं फर्कनुस् । अझै अगाडि जानुपर्छ । ’ प्रचण्डको उद्धृत गर्दै अग्निप्रसाद सापकोटाले भने ।
सापकोटाका अनुसार प्रचण्डले देशभक्तहरू एकताबद्ध भएर अघिबढ्न अपिल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।