१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

अमेरिकाका सञ्जय कृष्णमूर्तिले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

अमेरिकाका अलराउन्डर सञ्जय कृष्णमूर्तिले आसन्न संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । उनले जनकपुर बोल्ट्सबाट पहिलोपटक एनपिएल खेल्ने भएका हुन् । 


जनकपुरले एनपिएल–२ का लागि विदेशी कोटाबाट सञ्जयसहित दक्षिण अफ्रिकाका इमरान ताहिर र वेन पार्नेल, श्रीलंकाका लाहिरु मिलान्था र नामिबियाका जोन लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ । 



एनपिएल २०२५ मा जडिफेन्डिङ च्याम्पियन जनकपुरले पहिलो खेलमा १ मंसिरमा काठमाण्डु गोर्खाजको सामना गर्नेछ ।





  • प्रकाशित मिति : २७ कात्तिक, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया