१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मुस्ताङको स्याङ गाउँबाट देखिएको तिलिचो हिमाल (तस्बीरहरू)
तस्बीर : सन्देश श्रेष्ठ,नेपाल न्यूज बैंक

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ नजिकै बाट देखिएको तिलिचो हिमाल । तिलिचो हिमाल ७,१३४ मिटर उचाइ भएको चुचुरो हो। यो एक प्राविधिक र साहसिक आरोहण र पर्वतारोहण गन्तव्य हो। यो अन्नपूर्ण हिमशृङखला अन्तर्गत पर्दछ ।






 



  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया