भारतीय युवा स्टार ब्याटर वैभव सूर्यवंशीले एसिया कप राइजिङ स्टार्समा यूएईसँगको खेलमा सानदार शतक बनाएका छन् ।
शुक्रबार जारी खेलमा उनले ३२ बलमै शतक पूरा गरेका हुन्, त्यसक्रममा सूर्यवंशीले १० चौका र ९ छक्का प्रहार गरे ।
उनको सानदार शतकसँगै भारत ‘ए’ ले ११ ओभरमै १७९ रन बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।