१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मतदाता नामावली संकलनको अवधि लम्बियो, अब ५ मंसिरसम्म दर्ता गर्न सकिने

निर्वाचन आयोगले मतदाता नामावली दर्ता गर्ने समय पाँच दिन थप गर्ने निर्णय गरेको छ ।


अत्यधिक भीड बढिरहेको र सरकार तथा सम्बद्ध निकायले समय वृद्धि गर्न आग्रह गरिरहेकाले म्याद थपिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । 



उनका अनुसार प्रधानमन्त्री, गृहमन्त्रीलगायत सरोकारवालाबाट दर्ता अवधि लम्ब्याउन निरन्तर सुझाव आइरहेकाले पाँच दिनको अतिरिक्त समय थपिएको हो ।

यसअघि मतदाता नामावली दर्ता गर्ने म्याद ३० कात्तिकसम्म निर्धारण गरिएको थियो ।  





  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया