Sun, 18 Aug, 2019


अकासियो सुनको भाउ
फरकधार / असार ५, २०७६

काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको भाउ अकासिएको छ । सुनको भाउ बिहीबार एक हजारले बढेको हो ।



बुधबार प्रतितोला ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ ।
 
यस्तै चाँदी तोलामा ७ सय ३० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला ७ सय २० मा कारोबार भएको थियो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्