अकासियो सुनको भाउ

काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको भाउ अकासिएको छ । सुनको भाउ बिहीबार एक हजारले बढेको हो ।

बुधबार प्रतितोला ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ ।
 
यस्तै चाँदी तोलामा ७ सय ३० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला ७ सय २० मा कारोबार भएको थियो । 





  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार १६:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया