२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

पुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल [तस्बीरहरू]

पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न सकिन्छ । पुम्दीकोट माछापुच्छ्रे हिमालको दृश्यावलोकनका लागि पर्यटकको आकर्षक गन्तव्य बनेको छ । माछापुच्छ्रे हिमाल नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ।

यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन्, त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । अहिले सम्म कसैले नचढेको हुनाले यस हिमाललाई कुमारी हिमालुको उपनामले पनि चिनिन्छ।







 

  • प्रकाशित मिति : ३० कात्तिक, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया