नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटन खेल हेर्न नेपालको प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियु ग्राउण्डमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ ।
सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकको उपस्थिति उल्लेख्य देखिएको हो । उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।
एनपिएलको पहिलो खेल हेर्ने दर्शक :







फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।