नेपालीको सुख नाप्दै सरकार !

काठमाडौं–  ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानअन्तर्गत सरकारले नेपालीहरुको सुख मापन गर्दै छ । ‘समष्टिगत सुख सर्वेक्षण’का आधारमा नेपालीहरुको सुख मापन गर्न लागेको तथ्यांक विभागले जनाएको छ ।

आगामी आर्थिक वर्षभित्र सर्वेक्षण सक्ने गरी तथ्यांक विभागले बजेट विनियोजन गरिसकेको छ ।

योजनाअनुसार, नयाँ आर्थिक वर्ष लागेपछि कसरी सर्वेक्षण गर्ने भन्ने विस्तृत विधि बनाइनेछ, र आर्थिक वर्ष २०७७र७८ भित्र सर्वेक्षण सकेर नतिजा सार्वजनिक गरिनेछ ।’

पछिल्लो जनगणना, कृषि गणना लगायतका तथ्यांकलाई आधार बनाएर अध्ययन गर्ने विभागको तयारी छ ।





  • प्रकाशित मिति : असार ८, २०७६ आइतबार १४:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया