नेपालले चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि पराजय बेहोरेको छ ।
मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल चाइनिज ताइपेइसँग १–० गोलअन्तरले पराजित भएको हो ।
यसअघि भएको पहिलो मैत्रीपूर्ण भिडन्तमा नेपाल इन्डोनेसियाविरुद्ध २–१ ले पराजित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।