७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

एमालेको बन्दसत्र अझै सुरु हुन सकेन, भित्र केन्द्रीय कमिटी बैठक चल्दा बाहिर कार्यकर्ताको भिड

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुने तयारी छ । जहाँ नेतादेखि कार्यकर्ता सम्मको भव्य भिड देख्न सकिन्छ । 

भृकुटीमण्डप एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको भीडले अत्यन्तै उत्साहित र जोसपूर्ण देखिएको छ । विभिन्न जिल्लाबाट आएका प्रतिनिधि र कार्यकर्ताहरूले आफ्नो पहिचान झल्काउने टोपी, स्कार्फ र पार्टी झण्डासहित सभामा उपस्थित रहेको दृश्यमा देखिन्छ ।



पटकपटक समय सारिएको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि मात्रै सुरु हुने भएको छ । भित्र नेताहरू केन्द्रीय समिति बैठक व्यस्त रहँदा बाहिर कार्यकर्ताको भने भिड बढ्दै गएको छ । 






तस्बिर : सक्षम घिमिरे 
 

  • प्रकाशित मिति : २८ मंसिर, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया