तेस्रो चरणको आन्दोलनमा पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 

सरकारले ल्याउने तयारी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकको खारेजीको माग राख्रदै कहासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

जसअन्तर्गत महासंघले वसन्तपुर डबलीमा असार ११ गते चर्चित कार्टुनिस्टहरूबाट बृहत् कार्टुन प्रदर्शनी तथा कविहरूबाट कवितावाचन कार्यक्रम राखेको महासंघका सचिव प्रकाश थापाले जानकारी गराए । 

महासंघले सो कार्यक्रम सफलताका लागि आमसञ्चारमाध्यलाई सहभागिताका अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १७:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया