काठमाडौं कांग्रेसले पायो पूर्णता

काठमाडौं– नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले पूर्णता पाएको छ ।

जिल्ला अधिवेशन सकिएको तीन वर्षपछि कार्यसमितिले पूर्णता पाएको हो । 

बुधबार कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँको सभापतित्वमा बसेको बैठकले समितिलाई पूर्णता दिएको हो । 

समितिले उपसभापतिमा विजय माली, सचिवमा शंखर मल्ल ठकुरी र सहसचिवमा रोमेल श्रेष्ठलाई मनोनीत गरेको छ ।





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १५:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया