छुटे संगीत स्रोता र रसुवाली कवि

काठमाडौं– प्रहरीले केहीअघि पक्राउ गरेका कविद्वय संगीत स्रोता र रसुवाली कविलाई छोडेको छ । सँगै रहेका अन्य साहित्यकारहरुको व्यापक दबाब पछि प्रहरीले यी दुईलाई छोड्न बाध्य भएको हो । 

‘हामीले झुक्किएर पक्राउ गर्यौँ,’ प्रहरीले स्रोता पक्राउ गर्नु पर्ने कारणबारे भन्यो, ‘रसुवाली कविलाई पक्राउ गर्दा उहाँ पनि पक्राउ पर्नु भयो ।’ स्रोता नयाँ पत्रिकाका पत्रकार भएको थाहा पाएपछि प्रहरी गलेको स्रोतालाई लगिएको महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका अर्का एक पत्रकारले बताए । 

प्रहरीले संगीत स्रोता र रसुवाली कविलाई प्रदर्शनीमार्गबाट पक्राउ गरेको थियो । 





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १८:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया