९ माघ, २०८२ शुक्रबार
Jan. 23, 2026

रास्वपाको चुनावी तयारी : अभियान चलाउन माग्यो ३२१ कर्मचारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि ३२१ कर्मचारी भर्ती गर्ने तयारी गरेको छ । 

पार्टीले शुक्रबार विभिन्न पदका लागि आवेदन आह्वान गर्दै ‘आरएसपी डिजिटल क्याम्पेन रूम–मिशन इलेक्सन’ नामक अभियान सुरु गरेको जानकारी गराएको छ ।



भर्ती हुने कर्मचारीको काम अवधि करिब ३० देखि ६० दिनसम्म हुने देखिएको छ । तलबसम्बन्धी विवरण हाल सार्वजनिक गरिएको छैन ।   





  • प्रकाशित मिति : २५ पुस, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया