रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा नेपाली क्रिकेट टोलीले आइसिसी टी–२० विश्वकपको तयारी छ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका लागि फाइनल टोली घोषणा गरेपछि खेलाडीले एक्स्ट्राटेक ओभल अभ्यास गरेका हुन् ।
टिमले मुख्य प्रशिक्षक स्टुअर्ट लको निगरानीमा विश्वकपको तयारी गरिरहेको हो । नेपालले ८ फेब्रुअरीमा इंग्ल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । आसन्न विश्वकपमा नेपालले समूह चरणमा इटाली, वेस्ट इण्डिज र बंगलादेशसँग पनि खेल्नेछ ।
विश्वकपअघि तयारीमा नेपाली टिम, तस्बिर : क्यान






























फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।