२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

कांग्रेस महाधिवेशनको मतदान कार्यक्रम फेरि सारियो, राति ८ बजेबाट हुनेछ सुरु

नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम फेरि सारिएको छ । केन्द्रीय निर्वाचन समितिले बुधबार अपराह्न सूचना जारी गर्दै मतदान आज राति ८ बजेबाट सुरु हुने जनाएको छ।

समितिका संयोजक सीताराम केसीका अनुसार, मनोनयन पत्र दर्ता प्रक्रिया पूरा भइसकेकाले नयाँ निर्वाचन तालिका अनुसार थप प्रक्रिया अघि बढाइनेछ ।



कांग्रेस संस्थापन र विशेष महाधिवेशन पक्ष अहिले छलफलको क्रममै छन् । यद्यपि, अहिलेसम्मको छलफल सफल हुन सकेको छैन । कांग्रेसकै माथिल्लो तहका नेताहरूले अब पार्टी फुटको संघारमा पुगिसकेको बताइरहेका छन् ।  





  • प्रकाशित मिति : ३० पुस, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया