२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेस र देश बदल्न गगन र म दृढ छौँ’
फाइल तस्बिर

नेपाली कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देशमा सकारात्मक परिवर्तन ल्याउन आफ्नो प्रतिबद्धता प्रष्ट पारेका छन् ।   

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘मुस्कुराउँदै फेरि पढेँ यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ– कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ । विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ ।’   







  • प्रकाशित मिति : ३० पुस, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया