२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

गगन थापाकाे नेतृत्वमा कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक जारी

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका गगन थापा नेतृत्वमा पहिलो कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बसेको छ । बैठकमा विशेष महाधिवेशन लगायत पछिल्ला घटनाक्रमबारे छलफल हुने जनाइएकाे छ । 

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा बसिरहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।



बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जाने कार्यतालिका रहेको जनाइएको छ ।





  • प्रकाशित मिति : १ माघ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया