२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

निर्वाचन आयोग पुग्यो गगन नेतृत्वको कांग्रेस

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको टोली निर्वाचन आयोग पुगेको छ । ललितपुरमा बिहीबार बसेको केन्द्रीय समिति बैठकलगत्तै कांग्रेसको टोली विशेष महाधिवेशन र त्यसबाट चयन गरिएको नयाँ कार्यसमितिबारे जानकारी गराउन आयोग गएको एक नेताले बताए ।

थापा नेतृत्वको कांग्रेसले पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरेको थियो । उक्त महाधिवेशन विधानसम्मत ढंगले सम्पन्न भएकाले आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गगन समूहको छ । 



विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको नयाँ कार्यसमिति गएराति घोषणा गरिएको थियो । 





  • प्रकाशित मिति : १ माघ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया