२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

पार्टीको विवरण अद्यावधिक गर्न गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा दियो निवेदन

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

सभापति थापा नेतृत्वको टोली कानुनविद्हरूसहित आयोग पुगेको हो र कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग पार्टी विवरण चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेको छ। 



थापाले महाधिवेशन विधानको धारा १७(२) अनुसार सम्पन्न भएको र नयाँ नेतृत्व चयन भएको जानकारी पनि आयोगलाई दिएका छन्। 





  • प्रकाशित मिति : १ माघ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया