प्रधानमन्त्री कार्यालय अगाडि जेनजी सहिदका परिवारले धर्ना दिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी परिवारहरूले धर्ना दिएका हुन् ।
सरकारले आफ्नो मागहरू पूरा नगरेको भन्दै उनीहरू धर्नामा बसेका हुन् ।







तस्बिरहरू : दामोदर सापकोटा
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।