२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

निर्वाचन आयोग अगाडि देउवा र गगन पक्ष आमुन्नेसामुन्ने [तस्बिरहरू]

निर्वाचन आयोग अगाडि शेरबहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरूले आमुन्नेसामुन्ने भएर नाराबाजी गरेका छन् । पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरू भेला भएका हुन् । जसकारण सडकसमेत अस्तव्यस्त हुन पुगेको छ । 

 





तस्बिरहरू : सक्षम घिमिरे 



  • प्रकाशित मिति : २ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया