नेपाली कांग्रेसका कार्यवाहक सभापति (संस्थापन समूह) पूर्णबहादुर खड्काले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिने निर्णय आफूहरूलाई मान्य नरहेको बताएका छन् ।
सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सभापति खड्काले आयोगले विगतका पार्टी विभाजन हुँदाको बतखको नजिरभन्दा अगल ढंगले निर्णय गरेको बताएका हुन् । उनले आयोगको उक्त निर्णयविरुद्ध कानुनी र वैधानिक लडाइँ लड्ने जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।