२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

हर्कराज साम्पाङले सुनसरी-१ बाट गराए मनोनयन दर्ता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ( हर्क साम्पाङ) ले सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन् । 

उनी समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।



२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानका मेयर निर्वाचित साम्पाङले मनोनयनपछि अब संघीय सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । 





  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया