२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

झापाबाट ओलीको चेतावनी- एमालेलाई जिस्क्याउनु महँगो पर्ला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दर्ता गर्न जाँदा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो पार्टीलाई जिस्क्याउनु वा बिच्काउनु महँगो पर्ने चेतावनी दिएका छन्।

झापामा केही युवाहरू धकेलाधकल प्रयास भएको थियो । सडकमा एकअर्काविरुद्ध नाराबाजी भइरहेको भइरहेको भिडिओहरू पनि आइरहेका छन् । सोही कुरालाई लिएर ओलीले त्यस्तो टिप्पणी गरेका हुन् । 



ओलीले देशमा भ्रम फैलाउने तत्व र आगो लगाउने प्रयास रोक्न अनुभवी नेतृत्व आवश्यक रहेको समेत बताएका छन् । सोही क्षेत्रबाट रास्वपाका बालेन शाह पनि चुनावी मैदानमा छन् । 

यो पटक सो क्षेत्रमा बालेन-ओलीबीच नै चुनावी टकराब हुने देखिन्छ ।





  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया