२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

सेनाद्वारा आगलागी नियन्त्रण

सोमबार दिउँसोको करिब ४ बजे  वीरेन्द्रनगर-५, सुर्खेतको एक भवनमा भएको आगलागीमा नेपाली सेनाले नियन्त्रणमा लिएको छ । 

सेनाको नम्बर १ राजदल गणबाट खटिएको अग्नि नियन्त्रक टोलीले भवनभित्र धुवाँको कारण निस्सासिएर बेहोस भई फसेको ६८ वर्षीय वृद्धालाई भवनको पर्खाल भत्काई सकुशल उद्धार गरी थप उपचारको लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्याइएको छ। 



हाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र तथा स्थानीय निकायको अग्नि नियन्त्रक टोलीले आगलागी नियन्त्रण कार्य गरिरहेको छ । 





  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया