३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

देउवासहित कांग्रेसका ‘हेभीवेट’ नेताले पाएनन् टिकट, १६५ वटै निर्वाचन क्षेत्रमा को-को बने उम्मेदवार ?

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । यस पटक कांग्रेसले कसैसँग पनि गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा आएको नयाँ कार्यसमितिले महासमिति बैठकको निर्णयलाई निरन्तरता दिँदै सबै क्षेत्रमा उम्मेदवार खडा गरेको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार १६५ उम्मेदवारमध्ये १०६ जना नयाँ उम्मेदवार रहेका छन् । 



यस पटक निवर्तमान सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, शशाङ्क कोइराला, प्रकाशमान सिंह, रमेश लेखक लगायतका ‘हेभीवेट’ नेताहरू चुनावी मैदानमा छैनन् । 

 





 

  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया