३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

सभापति बनेपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा गगन

विशेष महाधिवेशन पछि पहिलो पटक सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बसेको हो । सानेपास्थित पार्टी कार्यालयमा नेताहरू बैठकका लागि भेला भएका हुन् । कांग्रेस नेतृत्वमा पुगेपछि सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । 

 








तस्बिर : सक्षम घिमिरे 

  • प्रकाशित मिति : ९ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया