३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

पूर्वमन्त्री महावीर पुनलाई म्याग्दीमा ‘त्रिभुज’ चुनाव चिह्न

म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ पाएका छन् । उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर चिह्न रोजेको र त्रिभुज प्रदान गरिएको हो । 







  • प्रकाशित मिति : ९ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया