Sun, 17 Nov, 2019


क्यालिफोर्नियामा २० वर्ष यताकै ठूलो भूकम्प
फरकधार / असार २०, २०७६

एजेन्सी– अमेरिकी सहर क्यालिफोर्नियाको दक्षिणी भागमा २० वर्ष यताकै ठूलो भूकम्प गएको छ । यसका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । 



रिड्जक्रेस्ट नजिकै केन्द्रविन्दु रहेको भूकम्पको मापन ६ दशमलव ४ रेक्टरस्केल गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

तर, मानववस्तीभन्दा निकै पर भूकम्प गएका कारण मानवीय क्षति नभएको बिबिसीले जनाएको छ । भूकम्पपछिको आगलागीका कारण घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्